Tag: #प्रधानमन्त्री

किम जोङ उनद्वारा किम तोक हुनलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ३२ गते आइतवार

किम जोङ उनद्वारा किम तोक हुनलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौँ । किम तोक हुन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । कोरियाली जनताका सर्वोच्च नेता तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्य व्यवस्था समितिका अध्यक्ष किम जोङ उनद्वारा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको मन्त्रिपरिषद्‌को नयाँ प्रधानमन्त्री पदमा किम तोक हुन नियुक्त हुनुभएको हो । कोरियाली सरकारी सञ्चार माध्यम कोरियाली केन्द्रीय समाचार...बाँकी

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १४ गते बुधवार

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन...बाँकी

सभामुख अग्निप्रसाद सापकोटा को काँधमा गहन अभिभारा : प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १४ गते मंगलवार

सभामुख अग्निप्रसाद सापकोटा को काँधमा गहन अभिभारा : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिँदै सो कुरा बताउनुभएको हो । संघीय संसदको प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, "म खुसी...बाँकी

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउबालाई धन्यवाद दिँदै संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माण गर्नका लागि सरकारबाट सहयोग हुने अपेक्षा राखेका छन् । चितवन क्षेत्र नं. ३ बाट संघीय प्रतिनिधि सभा सदस्य पदमा विजयी भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी