काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबिचको भेटवार्ताबारे भ्रम फैलाइएको बारे प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । आज बिहिवार एक अनलाइनमा प्रकाशित ‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...बाँकी