Tag: #प्रवेशद्वार

प्रवेशद्वार

क. स्नेह सायमी २०७४ मंसिर ४ गते सोमवार

प्रवेशद्वार

अग्ला मानिसहरूरूले आफ्नो उचाइको ख्याल गरिरहनु पर्छ कतै पस्ने निर्णय गर्नुअघि प्रवेशद्वारको उचाइ पहिल्यै थाहा पाउनु पर्छ । होचा प्रवेशद्वारहरूबाट अग्लाहरू निर्धक्क टाउको उठाएर पस्न सक्दैनन् प्रवेशद्वारहरूको उचाइको मापन गर्न सकिएन भने अप्रत्याशित – कि टाउको निहुराउन तयार हुनुपर्छ कि टाउको ठोक्काउनु पर्छ वा आफ्नो उचाइ घटाउन तयार...बाँकी