Tag: #प्रशिक्षण कार्यक्रम

सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढीमा कफी खेती तथा प्रशोधनसम्बन्धी तालिम सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १८ गते बिहीवार

सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढीमा कफी खेती तथा प्रशोधनसम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगाचोकगढी नरगपालिकामा कफी खेती गर्ने किसानहरूका लागि २ दिने कफी खेती तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ। चौतारा-साँगाचोकगढी नगरपालिकाको कृषि शाखाद्वारा मंगलबारबाट आयोजित २ दिने तालिममा २४ जना नगवबासी किसानहरू सहभागी भई व्यावसायिक कफी खेती, प्रशोधन र उपयोग सम्बन्धी तालिम तथा प्रशिक्षण लिएका...बाँकी

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १८ गते आइतवार

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

हामीले पार्टी एकताको संकल्प गर्दै गर्दौ, हामीले निर्वाचनपछि पार्टीलाई एकताबद्ध गर्ने संकेत गर्दै गर्दा, जुन उत्साह, उमंग र विश्वास आम कार्यकर्ता र जनतामा थियो । हामीले त्यही जनताको विश्वास र हामीले जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टी एकता पूरा गरेका छौँ । हामीले ऐतिहासिक दिन पारेर कमरेड मदन भण्डारी...बाँकी

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ - अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले २०७६ फागुन १५ गते बिहिवारदेखि काठमाडौँको यलम्बर पार्टी प्यालेसमा सुरु भएको नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा...बाँकी

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने उद्घोष गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको...बाँकी

हामीले सामन्ती शासन ढाल्यौ, तर सामन्ती सोचबाट ग्रसित छौँ – क. अष्ठलक्ष्मी शाक्य

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १५ गते बिहीवार

हामीले सामन्ती शासन ढाल्यौ, तर सामन्ती सोचबाट ग्रसित छौँ – क. अष्ठलक्ष्मी शाक्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज क. अष्ठलक्ष्मी शाक्यले सामन्ती शासन ढलाए पनि सामन्ती सोचबाट ग्रसित भएको विचार व्यक्त गर्नुभएको छ । नेकपाको बागमती प्रदेश स्तरीय राजनैतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज क. शाक्यले सो कुरा बताउनु भएको हो...बाँकी