Tag: #प्रेसमाथि नियन्त्रण

प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न पनि सकिँदैन – मन्त्री बाँस्काेटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न पनि सकिँदैन – मन्त्री बाँस्काेटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसमाथि नियन्त्रण नगरेर नियमन गर्ने बताउनुभएकाे छ। उहाँले केही सञ्चारमाध्यम सरकार र सत्तारुढ पार्टीविरुद्ध भ्रम फैलाउने काममा लागिरहेको बताउँदै त्यस्ता सञ्चारमाध्यमलाई नियमन गर्नुपर्ने बताउनुभयाे । उहाँले हुँदै नभएका कुरा बहसमा ल्याएर आफ्नै गरिमा घटाउन सञ्चारमाध्यम लागि परेको टिप्पणी गर्नुभयाे ।...बाँकी