Tag: #प्रेस वक्तव्य

कृषि क्रान्ति गर्नेछौँ, शहीदका सपना साकार पार्नेछौँ – अखिल नेपाल किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ असार ६ गते शनिवार

कृषि क्रान्ति गर्नेछौँ, शहीदका सपना साकार पार्नेछौँ – अखिल नेपाल किसान महासंघ

काठमाडौँ । अखिल नेपाल किसान महासंघले नेपाली किसानहरुको वर्गीय मुक्ति र कृषि क्रान्तिको दिशामा महान शहीदहरुले देखाएको बाटोमा अविछिन्न रुपले निष्ठापूर्वक संघर्षरत तथा प्रयत्नरत रहिरहने र उहाँहरुका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले...बाँकी

लिपुलेक अतिक्रमण बारे संसदबाट प्रस्ताव पारित होस् – चार किसान संगठन

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख २८ गते आइतवार

लिपुलेक अतिक्रमण बारे संसदबाट प्रस्ताव पारित होस् – चार किसान संगठन

काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल नेतृत्वको) निकटको अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित चार वटा वामपन्थी किसान संगठनहरूले चालु बजेट अधिवेशनबाट भारतद्वारा...बाँकी

नेपाली भूमि मिचेर बाटो बनाउनु नेपालको सार्वभौमसत्तामाथिको प्रहार-किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख २७ गते शनिवार

नेपाली भूमि मिचेर बाटो बनाउनु नेपालको सार्वभौमसत्तामाथिको प्रहार-किसान महासंघ

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले भारतका रक्षामन्त्री राजनाथ सिंहले हालसालै उद्घाटन गरेको 'कैलाश मानसरोवर यात्रा मार्ग' नेपाली भूमि मिचेर बनाइएको उल्लेख गर्दै त्यसको जोड्दार भर्त्सना गरेको छ भने त्यति लामो बाटो बनेर उद्घाटन हुँदासम्म थाहा नपाएको वा थाहा पाएर पनि...बाँकी

विषम परिस्थितिमा दलहरु बिच एकता र सहकार्य आवश्यक – क. कृष्णबहादुर महरा

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १७ गते बुधवार

विषम परिस्थितिमा दलहरु बिच एकता र सहकार्य आवश्यक – क. कृष्णबहादुर महरा

काठमाडौँ । निवर्तमान सभामुख तथा प्रभावशाली नेता क. कृष्णबहादुर महरा ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको र देश लकडाउनमा रहेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य भएको बताउनु भएको छ । नेपाली राजनीतिमा शालिन तथा राष्ट्रवादी नेताको छवी बनाउनु भएका दाङका प्रतिनिधि सभा सदस्य क. महराले एक प्रेस...बाँकी

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख ९ गते आइतवार

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी