काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र...बाँकी
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीको विरूद्ध व्यापक षड्यन्त्र भइरहेको र राजनीतिलाई विस्थापित गराई अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन प्रेस संगठन, नेपालका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले आज सो कुरा बताउनु भएको हो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको र त्यसका लागि जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी