काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको भन्दै षड्यन्त्रमूलक ढंगले गरिएका भ्रामक प्रचार तथा कपोलकल्पित समाचारहरूको खण्डन गरिएको छ । हिजो सभामुख महराको सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी झूठा समाचारहरूको खण्डन गरेको हो । सभामुख महराका प्रेस सल्लाहकार...बाँकी