प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरू लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरूप टिप्पणीहरू लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरूका लागि यो रुचीकर हुनेछ । हामी समाजवादको निर्माणमा उद्यत छौँ...बाँकी
चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र संघर्षका नायक तथा क्युवाली क्रान्तिका सहयोद्धा थिए । उनको नाम र अनूकरणले विश्वका क्रान्तिकारी युवामा मात्र होइन गैर वामपन्थीहरुमा समेत प्रभाव पारेको छ । उनको तस्वीर र उनका तस्वीरसहितका टिसर्ट र रुमालहरु अझै पनि विश्वमा सबैभन्दा बढी...बाँकी
कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि' को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रूपमा लडिरहेका थिए...बाँकी
म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यबद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डे (साल्भाडोर एलेण्डे) को मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा...बाँकी
काठमाडौँ । समाजवादी गणतन्त्र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रो रुजका जेठा छोरा डा. फिडेल क्याष्ट्रो डियाज बालार्टले बिहिबार बिहान आत्महत्या गरे । क्युवाका साथै दक्षिण अमेरिकामा 'फिडेलिटो' अर्थात 'सानो फिडेल' नामले चर्चित र क्युवाका सबै पुस्ताका मानिसहरु बिच अत्यन्तै लोकप्रिय डा. क्याष्ट्रो अाफ्ना पिता तथा पूर्व राष्ट्रपति फिडेल...बाँकी