Tag: #फिडेल क्यास्ट्रो

समाजवादी भूमण्डलीकरण बारे

क. फिडेल क्यास्ट्राे २०७९ चैत ११ गते शनिवार

समाजवादी भूमण्डलीकरण बारे

मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो । यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा...बाँकी

कोभिड-१९ महामारीको नयाँ लहरलाई रोक्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली हो – राष्ट्रपति मिगेल डियाज-केनेल

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ३० गते शुक्रवार

कोभिड-१९ महामारीको नयाँ लहरलाई रोक्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली हो – राष्ट्रपति मिगेल डियाज-केनेल

हवाना, अगस्ट १३ । क्युबाका राष्ट्रपति मिगेल डियाज-केनेलले कोभिड-१९ महामारीको नयाँ लहरलाई नियन्त्रण गर्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली भएको बताउनुभएको छ । क्युबाली क्रान्तिका महानायक क. फिडेल क्यास्ट्रोको ९४औँ जन्मजयन्तीको उपलक्ष्यमा राष्ट्रपति डियाज-केनेलले सार्स-कोभी-२ कोरोना भाइरस नियन्त्रणमा अहिले प्राप्त सफलता फिडेल क्यास्ट्रोले सुरू गरेका कामहरूको...बाँकी

क्रान्तिकारी योद्धाः चे ग्वेभारा

क. प्रमेश पोखरेल २०७५ माघ २४ गते बिहीवार

क्रान्तिकारी योद्धाः चे ग्वेभारा

चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र संघर्षका नायक तथा क्युवाली क्रान्तिका सहयोद्धा थिए । उनको नाम र अनूकरणले विश्वका क्रान्तिकारी युवामा मात्र होइन गैर वामपन्थीहरुमा समेत प्रभाव पारेको छ । उनको तस्वीर र उनका तस्वीरसहितका टिसर्ट र रुमालहरु अझै पनि विश्वमा सबैभन्दा बढी...बाँकी

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

क. फिडेल क्यास्ट्रो २०७५ साउन ४ गते शुक्रवार

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् । लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार...बाँकी

जनपक्षीय भूमण्डलीकरण निर्माण गरौँ

सम्पादक मण्डल २०७२ पुस ५ गते आइतवार

जनपक्षीय भूमण्डलीकरण निर्माण गरौँ

क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोले भने जस्तै भूमण्डलीकरण कसैको आविष्कार नभएर इतिहासको नियम हो । यो उत्पादक शक्तिको विकासको परिणाम हो । तर आज संसारभर लादिएको भूमण्डलीकरण भने नवउदारवादी भूमण्डलीकरण हो । यो बहुसङ्ख्यक जनतालाई चुसेर मोटाउने अल्पसङ्ख्यक पुँजीपतिहरू र निर्धन देशका जनतालाई लुटेर सुन्निएका साम्राज्यवादी देशहरूको हित...बाँकी