Tag: #बधाई

ओली, म कसरी बधाई दिऊँ तिमीलाई ?

क. शिव अधिकारी २०७८ जेठ १ गते शनिवार

ओली, म कसरी बधाई दिऊँ तिमीलाई ?

के रमाउँछौ ओली माला लगाएर बधाईको शब्द आफन्तबाट लिएर मात्रै जनता अहिले ज्यादै निराश छन्‌, तिमी माला लगाऊ वा प्रधानमन्त्री बन केही मतलब छैन । दिनहुँ घाटमा लासको खात लागेको छ, लास पोल्न पालो पर्खनु पर्छ, हस्पिटलमा बिरामीलाई बेड छैन अक्सिजन छैन, अनि भेण्टिलेटर पनि नपाएर जनता मरिरहेका...बाँकी

पूर्वसभामुख महरा सफाइसहित रिहा, क. प्रचण्डद्वारा बधाई ज्ञापन

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ५ गते सोमवार

पूर्वसभामुख महरा सफाइसहित रिहा, क. प्रचण्डद्वारा बधाई ज्ञापन

काठमाडौँ । पूर्वसभामुख क. कृष्णबहादुर महराले आफूमाथि लागेको झुठो अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाउनुभएको छ र, सोसँगै उहाँ आजै कारागारमुक्त हुनु भएको छ । लोकप्रिय कम्युनिस्ट नेता क. महरा डिल्लीबजार कारागारबाट रिहा हुँदा उहाँलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता क. हिमाल शर्मासहित ठूलो...बाँकी

देशको गौरव बढाउने स्वर्ण पदक विजेता महर्जनलाई अध्यक्ष प्रचण्डको बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १५ गते आइतवार

देशको गौरव बढाउने स्वर्ण पदक विजेता महर्जनलाई अध्यक्ष प्रचण्डको बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डकाे निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा आउनुभएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरकाे प्रतियोगितामा संवरण पदक जितेका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त...बाँकी