Tag: #बनस्पति उद्यान

सुनकोशीको टारीगाउँमा नमूना सहिद स्मारक बनाइने

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ५ गते शनिवार

सुनकोशीको टारीगाउँमा नमूना सहिद स्मारक बनाइने

काठमाडौँ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५, नागेडाँडाको टारीगाउँमा जिल्लाकै नमूना सहिद स्मारक र बनस्सपति उद्यान निर्माण हुने भएको छ । दस बर्षे महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सुनकोशीका १६ जना महान सहिदहरूको शालिकसहित सिन्धुली जिल्लाका अन्य सहिदहरूको स्मारक निर्माण हुन लागेको गाउँपालिका प्रमुख दीपा बोहोरा...बाँकी