कहिले राष्ट्रियता त कहिले प्रजातन्त्रको नाममा हल्लु खेलेर थकित भएको नेपालको राजनीतिक संघर्षको इतिहासको ठोस समीक्षा गरेर तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते महान जनयुद्धको घोषणा गर्यो । नेपाली निमुखा जनताका होनाहार सन्ततिले जीवन उत्सर्ग गरिरहँदा संसदवादी आहालका कतिपय विचारकहरुले “कोठाको भित्तामा राजाको फोटो टाँसेर...बाँकी