Tag: #बर्मझिया

बर्मझिया

क. कृष्ण सेन ‘इच्छुक’ २०७९ वैशाख ७ गते बुधवार

बर्मझिया

एउटै रगतको साइनो रहेछ आखिर मेची र महाकालीका साँधहरुमा एउटै वर्गको नाता रहेछ आखिर कमला र भेरीका छालहरुमा एउटै धर्मको उपासना रहेछ आखिर झापा र धनुषाका बलिदानहरुमा एउटै कर्मको आराधना रहेछ आखिर गोर्खा र रोल्पाका अनुष्ठानहरुमा निरन्तर चलिरहेको रक्तिम युद्धमा मिसिसिपीदेखि भोल्गासम्म एउटै रंग छ निरन्तर फैलिएको वर्गीय...बाँकी