Tag: #बर्मन बुढा

अध्यक्ष प्रचण्डद्वारा नेता क. बर्मन बुढालाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ७ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा नेता क. बर्मन बुढालाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका पुराना कम्युनिस्ट नेता तथा पूर्वसांसद क. बर्मन बुढालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बुधवार बिहान पशुपति आर्यघाटमा पुगी अध्यक्ष प्रचण्डले दिवंगत बुढालाई कम्युनिस्ट पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्षले...बाँकी

सभामुख महराद्वारा पूर्वसांसद बर्मन बुढाको स्वास्थ्य स्थितिबारे जानकारी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २० गते शुक्रवार

सभामुख महराद्वारा पूर्वसांसद बर्मन बुढाको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ । आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना...बाँकी