Tag: #बाढी-पहिरो

माओवादी केन्द्र निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न गराए ध्यानाकर्षण

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज २१ गते सोमवार

माओवादी केन्द्र निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न गराए ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न ध्यानाकर्षण गराएका छन् । यही २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसबाट भएको जिउधनको क्षतिको सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल...बाँकी

अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा बाढीबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त, जनताको दुःखमा भद्दा मजाक नगर्न सरकारलाई कडा चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज १४ गते सोमवार

अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा बाढीबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त, जनताको दुःखमा भद्दा मजाक नगर्न सरकारलाई कडा चेतावनी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले  २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दारको कामना गर्दै नेपाल सरकारलाई...बाँकी

सरकारको दिगो विकाससम्बन्धी नीति र प्राकृतिक विपद्सम्बन्धी पूर्वतयारीको अभावले दर्दनाक अवस्था निम्तियो – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार ५ गते शनिवार

सरकारको दिगो विकाससम्बन्धी नीति र प्राकृतिक विपद्सम्बन्धी पूर्वतयारीको अभावले दर्दनाक अवस्था निम्तियो – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी नभएकोले ठुलो संख्यामा जनधनको क्षति भएको र दर्दनाक अवस्था भोग्न...बाँकी