काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको बताइएको छ । बिहान ९ बजे सुरु बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संघीय संसदको सभामुख चयन एजेन्डा रहेको नेकपा...बाँकी
काठमाडौं, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड बिच बालुवाटारमा 'वान टु वान' छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिब ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ। बिहान ९ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र ओली बिचको तीन घण्टा...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारी जग्गा हडप्ने आफ्नो कुनै मनसाय नभएको बताउनु भएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँले, "सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा...बाँकी