Tag: #बिरालो

साधु बिरालो र भारतबन्धु

क. कालीबहादुर मल्ल २०७६ मंसिर २४ गते मंगलवार

साधु बिरालो  र भारतबन्धु

दुलोभित्रको मुसालाई बाहिर निकालेर खान साधुको पहिरन गरेर काशी जाने भ्रम पारे पनि अन्ततः मुसा खाएरै सिध्याउँछ। अघिल्लो कार्यकालमा पहिलो पटक प्रधानमन्त्री सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएर नेपालको संसदलाई सम्बोधन गरे । उनको भाषणले नेपालका धेरै मानिसलाई "भारत लाई हेर्ने दृष्टिकोण" बदल्नुपर्नेसम्मको सोचमा पुर्‍यायो ।...बाँकी