गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाले नेपालको विकासमा दीर्घकालीन महत्त्व राख्ने बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ मा नवनिर्मित वडा कार्यालय भवनको मङ्गलवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय...बाँकी