काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्चा उठाएर काम गर्नुभएकाे छ । राष्ट्रपति सीले बेल्चा उठाएर काम गर्न थालेपछि उहाँको सर्वत्र चर्चा भएकाे छ । राष्ट्रपति सीले चीनमा सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएर काम गर्नुभएकाे हाे । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च...बाँकी