भारतको बिहार राज्यको बेगुसराय जिल्लाबाट लोकसभा निर्वाचनका मोदी सरकारका मन्त्री गिरिराज सिंहको विरूद्ध उमेद्वारी दिएका कन्हैका कुमारले विशाल र्याली सहितको आमसभामार्फत बेगुसारायका जनातालाई आज सम्बोधन गरेका छन् । उनको मन्तव्यले आम जनताको मनोविज्ञानलाई माथि उठाएको र उनलाई विजयको नजिक पुर्याएको विश्लेषण गरिएको छ । भाजपा र उसका सहयोगीहरुले अरबौँ...बाँकी
भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येँचुरीले बेगुसाराय बिहारको लेनिनग्राद भएको र लेनिनग्रादमा फेरि लालझण्डा फहराउने दाबी गर्नु भएको छ ।बाँकी
बिहारको बेगुसारायबाट भारतको लोकसभाको निरवाचनमा मोदी सरकारका केन्द्रीय मन्त्री गिरिराजसँग चुनाव लडिरहेका भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारलाई विजयी गराउने संकल्प लिएर बलिवुडका चर्चित अभिनेता प्रकाश राज बेगुसराय पुगेका छन् ।बाँकी
प्रेम रतन धन पायो, तनु वेड्स मनु, निल बटे सन्नाटा, अनारकली अफ आरहा, रानझाँ जस्ता चलचित्रहरूमा अभिनय गरेर पटक पटक राष्ट्रियस्तरका अवार्डहरू जित्न सफल बलिवुड अभिनेत्री स्वरा भाष्करले बेगुसरायमा कन्हैया कुमारका लागि भोट माग्दै भनिन्, "बेगुसरायले राष्ट्रभक्त जन्माउँछ, देशद्रोही होइन ।"बाँकी
गुजरातका विधायक तथा पूर्व विद्यार्थी नेता जिग्नेश मेवानी बेसुगारयका जनतालाई बुझाउँदै छन् किन कन्हैया कुमारलाई भोट हालेर जिताउनु पर्छ । मन्त्री समेत रहेका गिरीराजको विरूद्ध चुनाव लडिरहेका छन् कन्हैया कुमार। भाजपाको झुठ र मोदी सरकारका निकम्मापनबारे सम्झाउँदैछन् ।बाँकी
भारतमा मोदी सरकारले राजद्रोह (देशद्रोह)को मुद्दा लागाएर जेल हालेपछि धरौटीमा रिहा भएको दिन जेएनयुमा सम्वोधन गर्दै कन्हैया कुमार । हरेक नेपाली कम्युनिष्ट र विशेष गरी युवा र विद्यार्थीहरूले हेर्नैपर्ने भिडियो ।बाँकी