प्राचीनकालमा नारीहरुको सम्मानजनक स्थान थियो । त्यसबेला नारीहरुलाई आदरार्थी र सम्मानजनक शब्दहरूले सम्बोधन गर्ने गरेको पाइन्छ । पुरुषहरुले हार खाएका युद्धमा नारीहरुले विजय प्राप्त गरेका अनगिन्ती कथाहरु साक्षी छन् । नेपालको अंग्रेजसँग भएको नालापानीको युद्धमा नेपाली वीराङ्गानाहरूले देखाएको बहादुरी इतिहासमा सुनौला अक्षरले अंकित छ । २००७ सालदेखि २०४६...बाँकी