Tag: #बेपत्ता

अध्यक्ष प्रचण्डद्वारा जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका बेपत्ता योद्धा प्रति उच्च सम्मान व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ७ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका बेपत्ता योद्धा प्रति उच्च सम्मान व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले महान् जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ। आज बेपत्ता स्मृति दिवसको सन्दर्भमा एक वक्तव्य जारी गर्दै दश वर्षे युगान्तकारी महान जनयुद्धका...बाँकी

क. पूर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

क. सावित्रा दुरा २०७७ वैशाख १३ गते शनिवार

क. पूर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पूर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । "कि लास कि सास देखाऊ" भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो । आमा मोतीमाया लगायत परिवारको छोरा आउने...बाँकी

सम्झनामा क. पूर्ण पौडेल

क. रमेश मल्ल २०७७ वैशाख १३ गते शनिवार

सम्झनामा क. पूर्ण पौडेल

सर्वहारावर्गका पथप्रर्दशक कार्ल मार्क्सको भनाइमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो । जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो । त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि सुरु भयो । यसरी समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक...बाँकी

बेपत्ता परिवारको पीडा : कुनै दिन टुप्लुक्क आउनु पो हुन्छ कि भन्ने लागिरहन्छ ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १२ गते आइतवार

बेपत्ता परिवारको पीडा : कुनै दिन टुप्लुक्क आउनु पो हुन्छ कि भन्ने लागिरहन्छ ।

मेरो नाम बिमला ढकाल हो । गोरखा जिल्लाको हर्मी गा.वि.स.मा मेरो घर थियो । श्रीमान् शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम राजेन्द्र ढकाल हो । तीन स–साना छोराछोरी थिए । नपुग्दो केही थिएन । म घरको काम गर्थें । श्रीमान् जागिर गर्नुहुन्थ्यो । हामी दुःख सुख बाँडेर शान्तिले बाँचिरहेका...बाँकी