काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी
जुन ९ देखि १० सम्म चीनको चिङ्दाओमा हुने १८ औं ‘शाङ्घाई सहयाेग सङ्गठन (शाङ्घार्इ काेअपरेसन अर्गनाइजेसन - एससीओ) शिखर सम्मेलनको अध्यक्षता राष्ट्रपति शी चिनफिङ ले गर्ने जानकारी चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले दिनु भएको छ । ८ सदस्यीय सङ्गठनको सम्मेलनमा सदस्य राष्ट्रका नेताहरुले क्षेत्रीय शान्ति तथा...बाँकी