Tag: #बेल्ट एण्ड रोड इनिसिएटिभ

बिआरआई नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा महत्त्वपूर्ण छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ४ गते मंगलवार

बिआरआई नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा महत्त्वपूर्ण छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड (बिआरआई) परियोजनाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनगणतन्त्र चीनका राजनीतिक...बाँकी

बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले रणनीतिक लाभ लिन सक्छ : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ भदौ २९ गते आइतवार

बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले रणनीतिक लाभ लिन सक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले त्रिदेशीय रणनीतिक साझेदारीको मुद्दा विकासशील देशका लागि लाभदायक हुने बताउनुभएकाे छ । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौँमा आयोजित बिआरआई सम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, "म प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदा पनि त्रिदेशीय साझेदारीको कुरा गम्भीर रुपमा उठाएको थिएँ...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १६ गते सोमवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

नयाँ वर्षको पूर्वसन्ध्यामा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपका प्लेटफर्म तथा इन्टर्नेटमार्फत नयाँ वर्ष सन् २०१९ को शुभकामना सन्देश प्रवाह गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशको पूर्ण पाठः कमरेडहरु, साथीहरु, भद्र महिला तथा सज्जन बृन्द्ध,  नमस्कार । समय कति छिटो बितिसकेको रहेछ...बाँकी