Tag: #बेसहारा

कोरोना महामारी र बेसहाराको लकडाउन

क. कुसुमकेशव पराजुली २०७७ साउन ३१ गते शनिवार

कोरोना महामारी र बेसहाराको लकडाउन

मृत्यु अन्तिम सत्य हो, त्यसमा उनीहरु ढुक्क छन् । आफ्नै अघिल्तिर कैयौँ संगीहरु घाटमा पुरेर आएको सम्झना उनीहरुसँग छ । ६ दशक अरुकहाँ गोठालो बसेर बृद्ध अवस्थामा यहाँ जीवनको उत्तराद्धमा आइपुगेका पनि छन् । छोराछोरी नभएका र समाजले दुर्व्यवहार गरेका ज्येष्ठ नागरिक पनि यहाँ बस्छन् । मकन हरे...बाँकी