Tag: #ब्ल्याङ्केट

हो चि मिन्हका तीन कविताहरू

क. हो चि मिन्ह २०८१ असार २५ गते मंगलवार

हो चि मिन्हका तीन कविताहरू

बन्दी कमरेडको कागजको ब्ल्याङ्केट पुराना कागजहरू र नयाँ पुस्तकहरू सँगै थुप्रिएका छन् । ओड्ने नै नहुनुभन्दा त बरु कागजकै ब्ल्याङ्केट राम्रो छ । रत्नजडित सयनकक्षमा सुत्नेहरू हो, के तिमीले कहिल्यै सोच्न सक्छौँ ती कैदीहरूको बारेमा जो एक झप्को पनि निदाउन सक्दैनन् ? चिसो रात चिसो शरदको रातमा, न...बाँकी