Tag: #भत्केको घर

त्यो भत्केको घर, जसले पूर्वसभामुख महरालाई भावुक बनायो

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २५ गते आइतवार

त्यो भत्केको घर, जसले पूर्वसभामुख महरालाई भावुक बनायो

काठमाडौँ । निवर्तमान सभामुख तथा नेकपाका नेता क. कृष्णबहादुर महरा आइतबार आफूले रोल्पाको थबाङमा पुगेपछि एउटा भग्नावशेष मात्रै बाँकी रहेको घर देखेर भावुक हुनुभएको बताइएको छ । स्रोतका अनुसार रोल्पाको थवाङमा एउटा भत्किएको घरमा पुगेपछि अचानक उहाँ भावुक हुनुभयो र फोटो खिच्न लगाउनुभयो । त्यो देखेर सँगै रहेका...बाँकी