Tag: #भियतनाम

भेनेजुएलामा अमेरिका असफल हुनेछ

क. लोकनारायण सुवेदी २०७५ माघ २५ गते शुक्रवार

भेनेजुएलामा अमेरिका असफल हुनेछ

मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी

क्युवा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

न्युयेन त्रङ थान २०७५ पुस २८ गते शनिवार

क्युवा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि'को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ  त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रुपमा लडिरहेका थिए ।...बाँकी