किसान राज भीमदत्त पन्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उहाँको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गर्नुभएको थियो किसान आन्दोलन । ग्रामीण किसानलाई संगठित गर्नु, अन्यायका विरुद्ध संघर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका...बाँकी
‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो ।’ 'कित जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ - भीमदत्त पन्त । नेपाली स्पार्टाकस भीमदत्त पन्तलाई राजनीतिक व्यवसाय नबनाऊ ! आफ्ना हितअनुसार व्यक्तित्वको प्रयोग गर्नु अपराध हो भने हितअनुकूल इतिहास...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले किसान शहीद क. भीमदत्त पन्त र किसान नेता क. तुलसीलाल अमात्यका साथै सम्पूर्ण किसान नेताहरू र शहीदहरूले देखेको नेपालमा कृषि क्रान्ति गर्ने र शोषणरहित नयाँ नेपाल निर्माण गर्ने सपना साकार पार्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । देशको सबैभन्दा ठूलो किसान...बाँकी
जन्मँदा कोही मान्छे अमर भएर जन्मदैँनन् । जब उसले कर्म गर्न सुरु गर्छ, अनि उसले गर्ने कर्मले उसको सम्मान कायम गर्छ । त्यस्तै सम्झना आज हामी किसान नेताहरुलाई सम्झने दिन आएको छ, आज हामी सम्झदैछौँ । किसान नेता बलदेव राम, भीमदत्त पन्त र तुलसीलाल अमात्यको स्मृति दिवस एकै...बाँकी
काठमाडौँ । किसान सहिद भीमदत्त पन्तको सेनाका योद्धा जिन्तु चौधरी सम्मानित हुनुभएको छ । मङ्गलबार भीमदत्त नगरपालिकाले पहिलोपटक आफ्नो स्थापना दिवस मनाउँदै चौधरीलाई नगदसहित सम्मानित गरेको हो । भीमदत्त नगरपालिका– १८, भगतपुरका १०८ वर्षीय चौधरीलाई भीमदत्त पन्तको नेतृत्वमा भएको किसान आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मानित...बाँकी
नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी