Tag: #भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

गण्डकीका कृषि सचिव दवाडीद्वारा पदबहाली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

गण्डकीका कृषि सचिव दवाडीद्वारा पदबहाली

पोखरा, कर्मचारी समायोजनमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएका सहसचिव दुर्गाप्रसाद दवाडीले आज पदबहाली गरेका छन् । यसअघि राष्ट्रिय किसान आयोगको सदस्य सचिवको रुपमा कार्यरत रहेका चितवनका दवाडीको कर्मचारी समायोजन प्रक्रियामा संघमा समायोजनपछि प्रदेश कृषि मन्त्रालयमा पदस्थापन गरिएको हो । मन्त्रालयमा उनलाई मन्त्री लेखबहादुर...बाँकी