काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाई नाप्न जान लागेको कर्मचारी टोलीलाई विदाइ गर्नुभएकाे छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सगरमाथाकाे उचाइ नाप्न जान लागेकाे टाेलीलाइ बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाे आयाेजना गरी बिदाइ गरिएकाे हाे । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की,...बाँकी