Tag: #भूमि समस्या समाधान आयोग

सात किसान संगठनद्वारा भूमि आयोग विघटनको स्वागत, भूमिसुधार कार्यान्वयन आयोग गठनको माग

लेफ्ट रिभ्यु संवाददाता २०७८ साउन २७ गते बुधवार

सात किसान संगठनद्वारा भूमि आयोग विघटनको स्वागत, भूमिसुधार कार्यान्वयन आयोग गठनको माग

काठमाडौँ । विभिन्न राजनीतिक दलहरूसँग आबद्ध र मुलुकका सबैभन्दा ठुला तथा प्रभावशाली सात किसान संगठनहरूले ओली सरकारले गठन गरेको भूमि आयोगको विघटनलाई समर्थन् गर्दै नयाँ अधिकारसम्पन्न उच्चस्तरीय भूमिसुधार कार्यान्वयन आयोग गठन गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी),...बाँकी