काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका नियमित भेटघाट स्थगन गर्नु भएको छ । आजदेखि अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको कुरा अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट छोरी गंगा दाहालले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।...बाँकी
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिका लागि शिक्षामा गुणस्तरवृद्धि आजको आवश्यकता भएको बताउनुभएको छ । ‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसका लागि शिक्षामा गुणस्तरवृद्धि गर्न आवश्यक छ ।’ साझापुर...बाँकी