महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस गरेको छु। लामो समयको अन्तरालपछि महामहिमको नेपाल भ्रमण भएको छ। त्यसैले यो हाम्रा लागि ऐतिहासिक परिघटना बन्न पुगेको छ। नेपाल र चीनबीच साझा सद्भाव, विकास, शान्ति र समृद्धि हासिल गर्न तपाईंको भ्रमणले दुई देश बीचको...बाँकी
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का विषयमा छलफल भएको थियो । पछिल्लो चरणमा...बाँकी
मस्को, अमेरिकासँगकाे सम्बन्धमा कुनै सुधार नआएपछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मस्को पुगेका छन् । अमेरिकी एकल ध्रुवीय विश्व राजनीतिमा फरक धारको अनौपचारिक नेतृत्व गर्दै आएको रुससँग सम्बन्ध विस्तार गर्न किम मस्को पुगेको बताइएको छ । आफ्नै नीजि रेलमा हिजो बुधबार रुस पुगेका किमले आज रुसी...बाँकी
काठमाडौं, खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट सम्पन्न भएकाे छ। भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने...बाँकी
वासिङ्टन डिसि, परिवारको उपचारका क्रममा अमेरिका रहनुभएका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अमेरिकामा महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुभएको छ । गत साता नेपालका लागि पूर्वअमेरिकी राजदूत डेलिसीसँग भेटघाटपछि उहाँले सोमवार दक्षिण तथा मध्य एसिया हेर्ने एलिस जी वेल्ससँग भेट गर्नुभएको छ। सचिवालयले जनाए अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले...बाँकी
काठमाडौं, पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्ड र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीबीच अमेरिकामा भेटवार्ता भएको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुग्नुभएका नेकपा अध्यक्ष प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसंग भेट गर्नुभएको हो । भेटमा डेलिसीले आफू नेपालका लागि अमेरिकी राजदूत हुँदा...बाँकी
ललितपुर । नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग शुक्रवार बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले गोर्खा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मंगलबार डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उनका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिए...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी...बाँकी