Tag: #भैरवराज रेग्मी

राष्ट्रघाती, मित्रघाती र अमेरिकी साम्राज्यवाद परस्त एमसीसी सम्झौता खारेज गर – ६ वाम किसान संगठनहरू

लेफ्ट रिभ्यु संवाददाता २०७८ भदौ २३ गते बुधवार

राष्ट्रघाती, मित्रघाती र अमेरिकी साम्राज्यवाद परस्त एमसीसी सम्झौता खारेज गर – ६ वाम किसान संगठनहरू

काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सँग गरिएको नेपालको सार्वभौसत्ता, संविधान, जनताको हक, हित र अधिकार विपरीतको एमसीसी सम्झौता अबिलम्व खारेज गर्नका लागि नेपाल सरकार तथा मुलुकका मुख्य राजनीतिक दलहरूसमक्ष जोडदार माग गरेका छन् । किसान संगठनहरूले संघीय संसदका सभामुख समक्ष...बाँकी

नेपाल सरकारको बजेट र कृषि सम्बन्धी व्यवस्था बारे

क. भैरवराज रेग्मी २०७७ जेठ २५ गते आइतवार

नेपाल सरकारको बजेट र कृषि सम्बन्धी व्यवस्था बारे

कोभिड–१९ को महामारी बिच नेपाल सरकारको बजेटले यो महामारीलाई समाधान गर्न र यसबाट उत्पन्न भइरहेको तथा निकट भविष्यमा हुने आर्थिक मन्दीलाई सम्बोधन हुने जनअपेक्षालाई यसले सम्बोधन गर्न असफल भएको छ । यस बजेटले तत्कालीन, आवधिक र कोभिड–१९ बाट सिर्जित भएको आर्थिक पुनर्स्थापना गर्ने आर्थिक योजनालाई सम्बोधन गर्दैन । यो...बाँकी

अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि ल्याएको संकट

क. भैरवराज रेग्मी २०७५ फागुन ११ गते शनिवार

अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि ल्याएको संकट

सन् २०१८ मा भेनेजुएलामा राष्ट्रपति र नेशनल एसेम्बलीको चुनाव भयो । राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति निकोलाई मादुरो निर्वाचित भए, जो समाजवाद उन्मुख अर्थनीतिको पक्षपाती थिए । तर नेशनल एसेम्बलीमा भने अमेरिकी साम्राज्यवादका हिमायती खुआन गेर्राडो गुआएदो मार्केज पक्षधरहरूको बहुमत भयो र उनी नेशनल एसेम्बलीका अध्यक्ष भए । अमेरिकाले राष्ट्रपति...बाँकी