तिसौँ वर्षसम्म सारा न्यायपालिका, व्यवस्थापिका, र कार्यपालिकाको शक्ति एकलौटी चलाएर, एकै व्यक्तिमा सीमित सार्वभौमिकता राजतन्त्रको नाममा चलाएर, एउटा धर्मलाई पेवा बनाएर अर्थात् हिन्दु धर्मको नाममा राज्य चलाएर, एउटा खास वर्ग र क्षेत्रका जनतामा हालीमुहली गरेर पञ्चेहरूले देश र राष्ट्रियता बेचेर खाएकै हुन् । अन्य वर्गलाई पेलेर एकलौटी नारा...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै सुशासन स्थायित्व र समृद्धि खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकालभरि "भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ" नारा बन्यो । राज्य शक्तिको कति र कसरी दुरुपयोग भयो ? त्यो तथ्य खोज्न कहीँ जानु पर्दैन । नेकपा एक हुँदा सचिवालय बैठकमा प्रस्तुत क. पुष्पकमल दाहाल...बाँकी
प्रधानमन्त्री ओली अहिले एउटा लज्जास्पद हाँस्यपात्रको रूपमा राजनीतिक वृत्तमा उपस्थित छन् । 'हेर्नेलाई भन्दा देख्नेलाई लाज' भनेजस्तै यिनका क्रियायाकलापहरू जताततै आलोचनाको सूत्रबद्ध विषयवस्तु बनिरहेका छन् । हरेक टोलमा यिनको कुरूप प्रस्तुतिको चर्चा हुन्छ र यो यिनको क्रुरताबाट देशको शासन व्यवस्थालाई मुक्त राख्ने प्रयास गर्नुपर्ने कुरा उठिरहन्छ । यसरी...बाँकी
'म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ । यो भनाइ नेपाल सरकारको हो । नेपाल सरकारका सबै अंग र निकायहरुमा यो साइन बोर्ड झुण्डयाएको छ। नेपाल सरकार देश र जनताको अभिभावक हो । जनताको भाग्य र भविष्य...बाँकी
भागे सोझा र इमान्दारहरू भित्तातिर भागे जागे सत्ताको तर मारेका अरिङ्गालहरू जागे सत्य कुरा बोल्नेलाई गोलै खनिएर आइलागे हुनु हुनामी के के हुन्छ त्यो हेर्दै जाऊँ आगे । जागे जागे जागे ! बालुवाटारको बालुवा बेच्नेहरू जागे वाइड बडीको रकम हसुर्नेहरू जागे टोपीधारी बडा महाराजहरू जागे गणतन्त्रका नवयुवराजहरू जागे...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भन्ने कुरा भ्रष्टहरुको परम शत्रु भएको बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टहरुलाई पैसा कहाँ लुकाउने भनेर छटपटी हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘अख्तियारले थाहापाउला भन्ने छटपटी, राख्ने ठाउँ...बाँकी