काठमडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले माघे (मकर) संक्रान्ति र माघीको उपलक्ष्यमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "थारु, मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघ पर्व/माघे सकराती–२०७५ को पावन...बाँकी