Tag: #मजदुर

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ६ गते शुक्रवार

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग भएको दाबी गर्दै चीन र भारतबिच लिपुलेकलाई समावेश गरी भएको द्वीपक्षीय व्यापार सम्झौता र सोही सन्दर्भमा भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक भारतको भनी दाबी गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा...बाँकी

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन ३१ गते शनिवार

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले काठमाडौँ महानगरपालिकाले भक्तपुरको मनोहरा स्थित गरिब किसान-मजदुर, दलित, जनजातिहरू बस्ने सुकुम्बासी वस्तीमा जनताको संविधानप्रदत्त आवास र भूमिमाथिको अधिकार हनन् गर्दै साउनको झमझम पानी परिरहेको बेला चलाइएको डोजर आतंक, सुकुम्बासीले खाई-नखाई बनाएका झुप्रा-छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण...बाँकी

किसान, मजदुर र सुकुम्बासीहरू हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन् – उपाध्यक्ष क. अग्निप्रसाद सापकोटा

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन ३० गते शुक्रवार

किसान, मजदुर र सुकुम्बासीहरू हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन् – उपाध्यक्ष क. अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता क. अग्निप्रसाद सापकोटा 'कञ्चन' ले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताउनु भएको छ । संघीय संसदको प्रतिनिधि सभाका पूर्वसभामुख समेत रहनुभएका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय...बाँकी

चार माओवादी जनसंगठन भन्छन् – ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १४ गते बिहीवार

चार माओवादी जनसंगठन भन्छन् –  ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा, नेपालद्वारा २०८१ चैत्र १५ गते काठमाडौँमा आयोजना गरिएको विशाल जनप्रदर्शन र खबरदारी सभाप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका किसान, मजदुर, दलित र सुकुम्बासीहरूसहित आम जनसमुदायलाई सहभागिताका लागि अपिल गरेका छन् । नेकपा (माओवादी...बाँकी

निषेधाज्ञा र मजदुरको जीवन

क. क्रिश अर्याल 'जिज्ञासु' २०७८ जेठ ६ गते बिहीवार

निषेधाज्ञा र मजदुरको जीवन

अहिले संसार नै कोरोना नामक सरुवा र घातक महामारीले ग्रसित छ । दैनिक हजारौँ मानिसहरू कोरोनाको कारण यस धर्ती छोडी अकालमै मरिरहेका छन् । नेपालमा पनि अहिले कोरोनाले यहाँ दैनिक जीवन चलाउन धौधौ हुने मजदुर वर्गले बढ्दो समानको मूल्य र पैसाको अभावले ढाड सेक्नुपर्ने पीडा रहेको छ ।...बाँकी

मई दिवसको सार्थकता: शोषण उत्पीडनबाट मजदुर वर्गको मुक्ति

क. लोकनारायण सुवेदी २०७८ वैशाख १८ गते शनिवार

मई दिवसको सार्थकता: शोषण उत्पीडनबाट मजदुर वर्गको मुक्ति

मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल मार्क्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन । त्यसो भए खास अर्थमा मजदुर...बाँकी

सोभियत सत्ता के हो ?

क. भि.आई. लेनिन २०७७ चैत ३ गते मंगलवार

सोभियत सत्ता के हो ?

सोभियत सत्ता भनेको के हो ? यस नयाँ सत्ताको सारतत्व कुन कुरामा निहित छ, जसको बारेमा अझै पनि बहुसंख्यक मुलुकहरुमा बुझ्न चाहँदैनन् अथवा बुझ्न सक्दैनन् ? हरेक देशका मजदुरहरुलाई बढीभन्दा बढी मात्रामा आफूतर्फ आकर्षित गर्ने यस सत्ताको सारतत्व यस कुरामा निहित छ कि पहिले राज्यको संचालन कुनै न...बाँकी

मजदुर-किसान : देशका मेरूदण्ड

कार्लविक्रम थापा २०७७ जेठ १८ गते आइतवार

मजदुर-किसान : देशका मेरूदण्ड

वास्तवमा मजदुर-किसान देशका मेरूदण्ड हुन् भनेर ठोकुवा गर्नु नै वास्तविक समाजवादीहरूको एक कर्तव्य हो । मजदुर र किसानहरू नै देशको सच्चा प्रतिनिधि पात्र हुन् । यिनै मजदुर र किसान सयौँ वर्षदेखि निरन्तर सामन्ती शासक, साम्राज्यवादी, सरदारहरू, भ्रष्ट अधिकारीहरू, स्थानीय निरङ्कुश, जमिन्दार र मजदुर किसानको नाम भजाएर आफूलाई मजदुर-किसानको...बाँकी

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १२ गते सोमवार

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भ्रमण गर्नेहरूको प्रायजसो अनौठा सत्यहरूको सामना गर्छन् । के साँच्चै यहाँ मजदुरहरू नै बस्छन् त? प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङको चाङजोन स्ट्रिटमा आधुनिक आर्किटेक्चरयुक्त सुन्दरतासहितका गगनचुम्बी भवनहरूमा आवास गृहहरू र प्योङयाङ किम जोङ सुक टेक्सटाइल मिल (कपडा कारखाना) तथा प्योङयाङ किम जोङ सुक सिल्क मिल...बाँकी