बागलुङ । युनाइटेड नेपाल मञ्जुश्री यातायातले काठमाडौँबाट दिल्ली लैजान हिँडेका यात्रुलाई सुनाैलीमा लगेर भारतीय नम्बर प्लेटकाे आफ्नै कम्पनीकाे सेवाविहिन बस चढाई अलपत्र र कष्टकर बनाएको छ। नेपाल मञ्जुश्री कम्पनीबाट सञ्चालित बायस ट्राभल्स १३६२ नम्बरको बसमा चढेर भारतको दिल्ली हिडेका जना यात्रुले अलपत्र र कष्टकर यात्रा गर्न वाध्य बनेका...बाँकी