काठमाडौँ । लघुवित्त पीडितहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले ऐक्यबद्धता जारी गर्दै गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति, नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन्...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको अकर्मण्य वार्ता समिति भङ्ग गरी उच्चस्तरीय नयाँ वार्ता समिति गठन गरी लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...बाँकी