Tag: #मदन-आश्रित

नेकपाद्वारा मदन-आश्रित स्मृति तथा पार्टी एकता दिवसको उपलक्ष्यमा वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ३ गते शनिवार

नेकपाद्वारा मदन-आश्रित स्मृति तथा पार्टी एकता दिवसको उपलक्ष्यमा वक्तव्य जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय क. केपी शर्मा ओली र क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क. मदन भण्डारी र क. जीवराज आश्रितको स्मृति दिवस तथा पार्टी एकता दिवसको उपलक्ष्यमा एक वक्तव्य प्रकाशित गरी उहाँहरूको स्मरण गरेको छ । आजभन्दा २७ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटनामा परी...बाँकी

आज २६औ‌ं मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा, अध्यक्षद्वयले संबोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ३ गते शुक्रवार

आज २६औ‌ं मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा, अध्यक्षद्वयले संबोधन गर्ने

काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी  स्मृति दिवस मनाउने भएकाे छ । वि‍.सं २०५० जेठ...बाँकी

एमाले-माओवादी एकता मदन-आश्रितप्रति सच्चा श्रद्धाञ्जली – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ३ गते बिहीवार

एमाले-माओवादी एकता मदन-आश्रितप्रति सच्चा श्रद्धाञ्जली – क. प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताले मदन–आश्रितप्रति सच्चा श्रदाञ्जली हुने बताउनु भएकाे छ । नेकपा (एमाले) ले अाज अाफ्ना दिवंगत पार्टी महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज अाश्रितकाे स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी