Tag: #मधेस तराई फोरम

संविधान गतिशील दस्तावेज हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १७ गते मंगलवार

संविधान गतिशील दस्तावेज हो – अध्यक्ष प्रचण्ड

ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संविधान गतिशील दस्तावेज भएको बताउनु भएको छ । मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै उहाँले जनताको माग र आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुने बताउनुभयाे । अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि...बाँकी