काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे स्मरण गर्नुभएकाे छ । मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताउनुभयाे । स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले...बाँकी