डिसेम्बर १४, १९४८ मा अमेरिकी पत्रकार लुइस फिसरसँगको साक्षात्कारमा मोहनदास करमचन्द गान्धीकी दिदी रैलियत बेनसँग सोधिएको एउटा प्रश्न थियो गान्धीको स्कुले जीवनको पढाइ कस्तो थियो ? रैलियतको उत्तर थियो गान्धी जेहेन्दार विद्यार्थी थिए र स्कुलका कक्षाहरूमा प्रथम रहन्थे । तर ऐतिहासिक दस्तावेजहरूले यो कुराको पुष्टि गर्दैन । गान्धीको...बाँकी
आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै...बाँकी