महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च १४ तारिखका दिन जर्मनीको प्रसिद्ध शहर “उल्म” मा भएको थियो । आइन्स्टाइनको पिताको नाम हरमान आइन्स्टाइन थियो भने आमाको नाम पाउलिन जुइस थियो । सन् १८८५ मा आइन्स्टाइन परिवार अष्ट्रियाको म्युनिखमा सरेको थियो । बालककालमा बुद्धु भनेर परिचित आइन्स्टाइनको वैज्ञानिक...बाँकी
सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५ का दिन इङ्ल्याण्डको उल्सथोर्प भन्ने ठाउँमा भएको थियो । न्युटन विश्व विख्यात वैज्ञानिक हुनुहुन्छ । उहाँ आफ्नो वैज्ञानिकत्वले विश्वभरी चर्चित हुनुभएको छ । न्युटन प्रकृति प्रेमी, अत्यन्तै तीक्ष्ण बुद्धिका वैज्ञानिक थिए । न्युटनको स्याउको कथा अनुसार स्याउको बोटमुनि बसिरहेको बेलामा...बाँकी