Tag: #महासंकट

आयो महासंकट कोरोना बनेर

क. केशव नेपाल 'विजयकुमार २०७६ चैत १६ गते आइतवार

आयो महासंकट कोरोना बनेर

आयो महासंकट कोरोना भाइरस बनेर यो धर्तीमा मानवजातिको महाकाल बनेर एउटा ठाँउमा होइन एउटा गाउँमा होइन एउटा बस्तीमा होइन एउटा सहरमा होइन एउटा देशमा होइन यो त धर्तीभरि नै आयो न बालबालिकालाई छोड्छ न युवा-युवतीलाई छोड्छ न वृद्ध-वृद्धालाई छोड्छ धर्तीका कसैलाई छोडेन कोरोना भाइरसले न अमेरिकालाई छोड्यो न...बाँकी