काठमाडौँ । नेकपाका महासचिव विष्णु पौडेलले फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन दिनुभएको छ । पार्टीभित्रको संभावित विवादको चर्चा परिचर्चाले बजार तताईरहेको बेला महासचिव पौडेलले जनयुद्ध दिवश मनाउने निर्देशनसँगै एकताको सन्देश दिनुभएको हो। महासचिव पौडेलले आईतवार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै भेनेजुएलाबारे सचिवालयले जारी गरेको...बाँकी