काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान...बाँकी
आज २६ डिसेम्बर माओ जयन्ती । चीनको जनवादी क्रान्ति सफल भएको वर्ष सन १९४९ सम्म चीनको अर्थव्यवस्था क्रयशक्तिको कमी तथा मुद्रास्फीतिको मारले थिलथिलो थियो । चीनमा सन् १९३७ मा १०० युआनमा २ गाई किन्न सकिन्थ्यो । सन् १९३९ मा त्यही पैसाले १ सुँगुर, १९४१ मा १ बोरा पीठो,...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण'ले कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न नसक्ने दाबी गर्नुभएको छ। १२७ औँ माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट बिहिबार एक सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले सो कुरा...बाँकी
संसार अहिले राम्रो र नराम्रो पक्षमा विभाजित छ । यद्यपि राम्रो पक्ष के हो र नराम्रो पक्ष के हो भनेर छुट्याउनका लागि परिणाम नै पर्खनुपर्ने अवस्थाले समाज यदाकदा दूर्घटनामा फस्ने गरेको पनि पाइन्छ । राम्रो के हो त ? राम्रो भन्ने बित्तिकै समाजमा शान्ति, शुख, सुविधा, विभेदरहित मान्यता,...बाँकी
चिनियाँ समाजमा मार्क्सवादका प्रणेता तथा प्रयोक्ता चिनियाँ सर्वहारा वर्गका क्रान्तिकारी नेता माओत्सेतुङको जन्म १८९३ को २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । त्यो ठाउँ आज विश्वको एउटा प्रसिद्ध पर्यटकीय स्थल र माओप्रति श्रद्धा दर्शाउने ऐतिहासिक स्थल बनेको छ । माआको देहावसान भने ९ सेप्टेम्बर १८७६...बाँकी
माओ दिवस किन मनाउने ? पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन ! तर पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरी बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ । यसरी झाङ्गिनुको प्रथम र प्रमुख कारण त पूर्वका सबै क्षेत्रमा पश्चिमा साम्राज्यवादको प्रभुत्त्व बढ्नु नै हो भने दोस्रो...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनु भएको छ । आज १२५औँ माओ जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘माओले विकास...बाँकी