Tag: #माओ विचारधारा

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

क. कृष्णदास श्रेष्ठ २०७६ माघ १८ गते शनिवार

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुसँग सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन्‌ र आफ्नो तर्फबाट त्यसमा महत्त्वपूर्ण...बाँकी

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

क. लोकनारायण सुवेदी २०७६ पुस १० गते बिहीवार

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

चिनियाँ समाजमा मार्क्सवादका प्रणेता तथा प्रयोक्ता चिनियाँ सर्वहारा वर्गका क्रान्तिकारी नेता माओत्सेतुङको जन्म १८९३ को २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । त्यो ठाउँ आज विश्वको एउटा प्रसिद्ध पर्यटकीय स्थल र माओप्रति श्रद्धा दर्शाउने ऐतिहासिक स्थल बनेको छ । माआको देहावसान भने ९ सेप्टेम्बर १८७६...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलन र यसका समस्याहरु

क. सागर कुँवर २०७६ जेठ २२ गते बुधवार

नेपाली कम्युनिस्ट आन्दोलन र यसका समस्याहरु

१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी